सरकारले आज पनि प्रदेश प्रमुख र आस्थायी मुकाम तोक्न सकेन

काठमाडौं । शुक्रवार बसेको मन्त्रीपरिषद बैठक प्रदेश प्रमुख र प्रदेशका अस्थायी मुकाम तोक्न असफल भएको छ । प्रधानमन्त्री शेरवहादुर देउवाले प्रदेश प्रमुख र उच्च अदालत भएका ठाउँमा प्रदेश सभाको पहिलो बैठक बस्ने स्थल तोक्ने तयारी सहित मन्त्रीपरिषद बैठकले कुनै निर्णय नगरेको हो । दुबै विषयमा राजनैतिक परामर्श गर्नुपर्ने देखिएकाले सरकारले कुनै निर्णय नगरेको बताइएको छ … Continue reading सरकारले आज पनि प्रदेश प्रमुख र आस्थायी मुकाम तोक्न सकेन